पोखरा । नेविसंघ नेता कार्यकर्ता प्रकाउ पोखरा पृथ्वीनारायण क्याम्पस गेट अगाडि सरकार विरुद्ध आन्दोलन गरिरहेका नेविसंघका नेता कार्यकर्तालाइ प्रहरीले प्रकाउ गरेको हो ।उनिहरुले राजेन्द्र महोतोले राष्ट्रिय हित विपरीत अभिव्यक्त गरेको भन्दै आन्दोलन गरिरहेका थिए ।
केहि दिन अगाडी उपप्रधानमन्त्री राजेन्द्र महतो को अभिव्यक्तिको बिरोध तथा चुरे संरक्षणको बिषय लाइ उठाएर कास्कीमा आयोजित बिरोध कार्यक्रममा नेबिसंघ पृथ्वीनारायण क्यामपसका सभापति दिपक वाग्ले , अनिस पान्डे ,सुशील न्यौपाने , अकल क्षत्रीलाई बिरोध प्रर्दसनको क्रममा पृथ्वीनारायण क्याम्पस गेटबाट प्रहरिले समातेको हो । उनिहरुको तत्काल रिहाइको नेविसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले माग गरेका छन ।