काठमाडौं, असार २७ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको छ ।
आईतबार राती दुबै पक्षका नेताहरु रहेको कार्यदलले १० बुदे सहमति भएको जनाएका छन् । तर उक्त सहमतिमा ओली र नेपालीले भने अनुमोदन गरिसकेका छैनन् । कार्यदलले तया गरेको सहमति दुवै नेताहरुलाई बुझाउने उनीहरुले बताएका छन्।