मध्यरातमा बाबुरामको ट्वीट : चिची पनि पापा पनि खोज्न मिल्छ ?

प्रकाशित मिति:

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका नेता कार्यकर्ताले सबैतिर जनादेश विरुद्ध परमादेशको रटान गरेको बताएका छन् ।

उनले संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रधानमन्त्री फेरिनु स्वभाविक हैन र भन्दै प्रश्न समेत गरेका छन् ।

मध्यरातमा एक ट्वीट गर्दै उनले भनेका छन्,ुओली र ओलीभक्तहरूले सबैतिर जनादेश विरूद्ध परमादेशको रटान गरेको सुनियो । संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रम फेरिनु स्वाभाविक हैन ररुत्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाउँ न त१ त्यो चाहिं नमान्ने रे१ चिची पनि पापा पनि खोज्न मिल्छ ?