बुटवल – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अर्घाखाँची प्रदेश `क´को प्रदेश प्रतिनिधि पदमा छत्रदेब गाउँपालिका वडा नम्बर ३ का रमेश पाण्डेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
बिस २०६३ सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट ने बि संघको राजनीति सुरु गरेका पाण्डे लुम्बिनी बाणिज्य क्याम्पसका पुर्ब इकाई सचिब हुँदै विभिन्न संघसस्थामा आवद्ध हुँदै आएका छन ।
त्यस्तै उनी नेपाली कांग्रेस अर्घाखाँची- रुपन्देही सम्पर्क समितिका बरिस्ठ उपाध्यक्ष हुन । पाण्डेको उम्मेद्वारीले जिल्लामा थप रौनक ल्याउनुका साथै युवाबर्गमा छुट्टै उत्साह पैदा भएको अनुमान गर्न सकिन्छ ।