भारतमा पुन कोरोना संक्रमण :दिल्लीमा मास्क अनिवार्य नलगाए पाँच सय जरविाना

प्रकाशित मिति:

काठमाडौं/ भारतमा पुन कोरोना संक्रमण बढ्न थालेको छ। कोरोना बढ्न थालेसँगै भारतको राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ।कोरोना बढेपछि मास्क नलगाउनेलाई पाँच सय रुपैयाँ जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण ९डीडीएमए०ले जनाएको छ।

तर, तत्काललाई विद्यालय बन्द गर्ने तथा सामाजिक जमघटमा प्रतिबन्ध लगाउने निर्णय भने नभएको बताइएको छ। पछिल्ला कही दिनयता दिल्लीमा संक्रमितको संख्या बढेको थियो।