अस्थायी बाँसको पुल

प्रकाशित मिति:

झापाको गौरीगञ्ज गाउँपालिका रंगियाथानबाट झापा गाउँपालिका जाने कनकाई नदी तर्नका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल। दशै, तिहार लगायतका चाडपर्वमा स्थानीयलाई आवातजावतमा सहजता पुर्याउन अस्थायी बाँसे पुल निर्माण गरिएको हो । तस्बिर : यज्ञराज आङ्गदेम्बे/रासस