मिर्मिमा ख्याली रोहीला दोहोरीको कार्यक्रम हुने

प्रकाशित मिति:

मिर्मि । पछील्लो समय चाडवाडमा विभिन्न बिकृती भित्रीरहेको अवस्थामा मिर्मिका युवाहरुले संकृती जोगाउ अभियान शुरु गरेका छन् । गांउ ठांउमा लोप हुदै गएका संकृतीको जर्गेना गर्ने उदेश्यले यो अभियान शुरु गरीएको अभियानका सदस्य ज्ञानु न्योपानेले जनाकारी दिएका छन् । संकृती जोगाउ अभियान अर्तगत भदौ १९ गते कालीगण्डकी गाउंपालीका वडा नं ७ मिर्मिमा रहेको नव मिर्मिरे युवा कल्वले लोपउन्मुख परम्परागत ख्याली रोहीला दोहोरी गीतको जर्गेना गर्ने उदेश्यले दिउसो दरखाने कार्यक्रम र साझ ६ वजे देखी ख्याली तथा दोहीरी कार्यक्रमको आयोजना गरेको छ ।