सिधा कुरा’ले अदालतको अवहेलना गरेको ठहर, सम्पादकसहित तीनै जनालाई कैद सजाय

प्रकाशित मिति:

काठमाडौं, असोज – अनलाइन न्युज पोर्टल ‘सिधा कुरा डटकम’ले अदालतको अवहेलना गरेको ठहर गरेको छ।सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना गरेको ठर गर्दै ‘सिधा कुरा डटकम’का सम्पादकसहित तीन जनालाई कैद सजाय सुनाएको छ। अनलाइन न्युज पोर्टल ‘सिधा कुरा डटकम’ले अदालतको अवहेलना गरेको ठहर गरेको छ।सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना गरेको ठर गर्दै ‘सिधा कुरा डटकम’का सम्पादकसहित तीन जनालाई कैद सजाय सुनाएको छ।