नेपाल आदिवासी जनजात्ी पत्रकार महांसंघ फोनीज सघीय समीतीको ८ औ अधीबेशनबाट सर्ब सम्मत लक्की चौधरीको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ । सर्ब सम्मत अध्यक्षमा चयन भएपछी पदस्थापन कार्यक्रममा फोनीजका निबर्तमान अध्यक्ष गर्जुर्धन राईले फोनीजको अभीयान एउटा संस्था र पत्रकारीता मात्र नभएर सबीधान कार्यान्वयन र समाबेशीताका आधारमा राजयलाई बलीयो बनाउने अभीयान रहेको बताउनुभयो ।फानीजको तिन बर्षे कार्यक्रकालमा आफ्नो नेतृत्वमा बिभीन्न अभीयान गर्दे आएकाले राजय रु नागरीक बिचको सम्बाद र पिछडीको बर्ग समुदायको आवाज बुलन्द गर्नु पर्ने आबस्यकता औल्याउदै आगामाी दिनमा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ कायम हुनुपर्ने माग रहेको बताउनुभयो । सो सपथ समारोहमा निबौचीत अध्यक्ष लक्की चौधरीले आदिवासी कुलमा जन्मेर पत्रकारीता मा लागेका सबैलाई दक्षख बनाउने अभीयान रहने प्रतीबद्धता गर्दे सबैलदाई सहयोगका लागी अपील गर्नुभयो ।
कार्यक्रममा पुर्ब अध्यक्ष दण्ड गुरुङ्ग ले फोनीजको संस्थागत बिकाश मात्र नभएर मानबीय बिकाश अपरीहार्य भएको बताउदै नयां समीतीलाई बधाई ज्ञापन गर्नुभयो । तयस्तै सल्लाहकार खिम घलेले पत्रकारीताका माध्यमबाट समाज परीबर्तन गर्दे गलत शन्देस रोक्नु आजको आबस्यकता रहेको बताउदै नया समीतीलाई बधाई शुभकामना बयत्तल गर्नुभयो । फोनीजको नया कार्य समीतीको आज पहीलो बैठक बस्दै सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको हो । यो संगै १३ बुदे लुम्बिीनी घोषणा जारी गर्दे बुद्ध भुमी लुम्बिीनीको प्रचार प्रशार गरी पर्यटन बिकाशमा जोड दिदै श्रम जिबी पत्रकार ऐनको कार्यान्वयन तथा बिज्ञापनको समानुपातीक बितरण प्रणाली आबस्यक रहेको मा जोड दिएको थियो ।फोनीजको नया समीतीमा बरीष्ठ उपाधयक्षमा सरु राना,उपाध्यक्ष अन्जना शिल्पकार सचीब मिलन गाहा, एमबी आस्था सहीत ५० सदस्यीय नया कार्यसमीती ३ बर्षका लागी चयन गरेको हो । केही पदाधीकारी बाहेक सबै पदहरुमा निर्बाचन गरीएको हो ।