प्रवेश परिक्षा रोकिएपछि क्रान्तीकारी आन्दोलनमा

प्रकाशित मिति:

सिटिईभिटीले सोमबार हुन लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।