लुम्बिनी राउण्ड टेबलमा नया नेतृत्वः

प्रकाशित मिति:

यूवा व्यावसायीहरुको अन्तराष्ट्रिय सामाजिक संस्था लुम्बिनी राउण्ड टेबल–१६ मा नया“ कार्य
समिति चयन भएकोछ । लुम्बिनीकोबद्धु माया गार्डेन होटलमा सम्पन्न साधारण सभाले
रोहीत अग्रवालको अध्यक्षतामा नया“ कार्य समीती चयन गरेको हो । नव निर्वाचीत कार्य
समितिमा रोहीत अग्रवाल अध्यक्ष, सौरव अग्रवाल उपाध्यक्ष, अभिरल अग्रवाल सचिव,
अभिशेक अग्रवाल कोषाध्यक्ष तथा मनिस गर्गलाई निवर्तमान अध्यक्षका रुपमा चयन गरेको
हो । यूवा व्यावसायीहरुले ब्यस्त व्यावसायिक जीवनबाट थारै समय निकाली यस संस्था
मार्पmत स्थानिय समाजमा सामाजिक क्रियाकलाप गर्दै आईरहेका छन् ।
साथै यस संस्थाले १९ औं राउण्ड टेबल फाउण्डेसन डे को अवसरमा अगस्त ५
२०१८ का दिन एक कार्यक्रमका बिच सिद्धार्थ सिमेन्ट उद्योग परिसरमा व्रिक्षारोपण कार्यक्रम
समेत सम्पन्न गरेको छ । यस कार्यक्रममा टेबलरहरु रोहीत अग्रवाल, सौरव अग्रवाल, विनय
गोयल, अभिरथ अग्रवाल, मोहीत अग्रवाल, अर्पित अग्रवाल, संचीत अग्रवाल, मनिष गर्ग
तथा अभिशेक अग्रवालकोउपस्थिती रहेको थियो