सहयोगीको नाम र हिसाव सार्वजनीक

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
72 Shares


अष्ट्रेलिया । कोभिड को महामारीमा अष्ट्रेलियामा अध्ययनरत बिध्यार्थिका तत्कालीन समस्याहरू लाई मध्यनजर गर्दै  धेरै सामाजिक संघ सस्थाहरुले सहयोग अभियान चलायको पाहिन्छ। कोभिड को पहिलो चरणमा गरियको उक्त सहयोग अभियानले समस्यामा रहेका बिध्यार्थिहरूमा ठुलो राहतको मलम समेत लगायको प्रभावित विद्यार्थीहरु बताउदछन। जे जति सामाजिक सङ्घसस्था तथा सामाजिक अभियान्ताहरूले आपतको बेला सहयोग लियर समस्यामा रहेका बिध्यार्थिहरू का माझ पुग्न सके ती सबै धन्यवादका पात्रहरू हुन।पहिलो चरणमा काम ब्यवसायहरू ठप्प हुदा अष्ट्रेलिया भित्र विशेष गरि अन्तरास्ट्रिय बिध्यार्थिहरूले बिबिध समस्याको सामना समेत गरे ।कोभिड पछाडि हाल अष्ट्रेलियाको ब्यापार ब्यवसाय र जनजिवन सामान्य अवस्थामा फर्किरहेको पाहिन्छ।

महामारीको सुरूवाति अवस्थामा राहत कार्यक्रमको थालनि गरेको जनसम्पर्क समिति NSW / रअष्ट्रेलियाले पहिलो चरणको सहयोग बितरण पश्चात् सबैभन्दा पहिला आम सर्भसाधरण तथा सहयोग दाताहरूका बिचमा निस्पक्ष यबम पारदर्शी हिसाबले पहिलो चरणको खर्च बिवरणको जानकारी सार्बजनिक गरि आर्थिक पारदर्शिताको नमुना पेश गरेको छ। अभियानमा सहयोग गर्नुहुने सबै सहयोग दाता यबम सहयोगी सामाजिक ब्यक्तित्वहरू लाई धन्यवाद दिदै कार्यक्रमका सम्योजक सितल खाण गिरिले पबित्र सामाजिक कार्यको लागि आउदा दिनहरूमा पनि जस्तोसुकै परिस्थितिमा समेत सदैव नेपाली समुदायका बिचमा रहने बताए । आर्थिक पारदर्शिता र ईमानदारिपुर्ण जिम्मेवारी का सवालमा सधै प्रष्ट रहने गिरिले सम्भवत सबैभन्दा पहिला आर्थिक हिसाबकिताब को पहिलो चरणको जानकारी सार्बजनिक गरेका छन्।

हाल सम्म १२५ जनालाई घरघरमै सहयोग बितरण गरिएको र अन्य लाई अहिले पनि सम्पर्क गरी बिबिध समस्या बुज्ने सल्लाह दिने र बढी समस्यामा देखियका बिध्यार्थिहरूलाई सहयोग पुर्याउने कार्य समेत जारी रहेको बिध्यार्थि समन्वय सम्योजक समित के।सी।ले बताए। सहयोग कार्य ठुलोसानो नहुने बास्तबमा आपतमा पबित्र सोचका साथ चलाईने सहयोग अभियान र दाताहरूले खुल्ला हृदय बाट गरिने सहयोगनै पबित्र कर्म भएको बताउदै बोल्ने ओठ भन्दा यो बिपतमा ब्यक्तिगत या सस्थागत सहयोग गर्ने तिसबै सङ्ग सस्थाहरू धन्यवादका पात्र भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि भोलिका दिनमा समेत बिध्यार्थिका समस्यामा सङ्गै रहने के।सिले बताय।

१२५ जनालाई प्रती ब्यक्ति ३५$ का दरले सहयोग सामाग्री वितरण गरियको हाल सम्मको खर्च ४३७५$ भएको । जम्मा ६३ जना सहयोगी दाताहरू बाट कुल रकम ५०४०$संकलन भएको । जसमा अब बाकी ६६५$ छसय पैसस्ठि डलर संस्थाको खातामा सुरक्षित रहेको सम्योजक सितल खाण गिरिले जानकारी दिय। यसपछि बचत रकमबाट पुन दोश्रो चरणको सहयोगलाई प्रभाबकारी रुपमा निरन्तरता दिने रकम नपुग भय पुन उठाइने र कार्यक्रमको समाप्तिमा पुन सबै रकमको विवरण सहित हिसाबकिताब सार्बजनिक समेत गरिने संयोग गिरिले बताए । हालसम्म कोको बिध्यार्थिले सहयोग लिय भन्ने सवालमा प्रभावित बिध्यार्थिहरु कै अनुरोधमा सबै सहयोगी सस्थाहरुले विद्यार्थी नामावली गोप्य राखियको हुँदा । यदि सरोकारवाला कोहि कसैलाई जिज्ञासा भयमा सम्पर्क गरेमा सहयोग लिने सबै बिध्यार्थिहरूको नाम विवरण सहित सम्पर्क नम्बर सुरक्षित रहेको बताउदै। सम्बन्धित बिध्यार्थिलाई नै सम्पर्क गर्न सकिने गरि ब्यवस्था समेत गरिने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी