मनसुनी वायुको प्रभावले देशभर वर्षा

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / मनसुनी वायुको प्रभावले मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।दिउँसो पनि सामान्यदेखि पूर्ण बदलीको अवस्था रही प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि मध्यम स्तरको वर्षा हुने महाशाखाले जनाएको छ

प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का एकाध ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउँन महाशाखाले अनुरोध गरेको छ ।आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने तथा डुबानको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव