शेयर सदस्यलाई राहत प्रदान

१६ कार्तिक २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
7 Shares


भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई राहत रकम प्रदान गरेको छ ।

संस्थाका कोषाध्यक्ष समेत रहेका एम बी रहमानको छोरा क्यान्सरको कारण मृत्यु भएकोले सहकारीले राहत रकम प्रदान गरेको हो । सहकारीका अध्यक्ष बसन्त कुमार लाल कर्णले शेयर सदस्यलाई राहत बापतको रकम प्रदान गरेका हुन । उनले सहकारी प्रत्येक शेयर सदस्यको सुख दुखमा सहकारी साथ रहेको बताए । संस्थाको साधारण सभाले गरेको निर्णय अनुसार राहत प्रदान गरिएको अध्यक्ष कर्णले बताए । यस बाहेक संस्थाले प्रत्येक शेयर सदस्यको ५ लाख सम्मको दुर्घटना बिमा एवम ५० हजार सम्मको मेडिकल बिमा समेत गरिएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…