आज मात्र ५३५ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोराना संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुग्यो

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असार ८ । नेपालमा गत २४ घण्टामा थप ५३५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार पाँच सय ६१ पुगेको छ। त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ३७० जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार १ सय ४२ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला