सिंह कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई एक महिनाको भाडा छुट

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
29 Shares


बुटवल, ८ असार – बुटवलको अमरपथमा रहेको सिंह कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई एक महिनाको भाडा छुट भएको छ । विश्वमा कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण व्यापार व्यबसाय चौपट भएका बेला व्यबसायीलाई केही भएपनि राहत होस भन्ने उद्देश्यले भाडा छुट गरिएको कम्प्लेक्सका सञ्चालक महेशमान सिंहले बताउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका सिंहले व्यबसायिक हक हितकालागि संघका तर्फबाट पनि पहल भईरहेको र आफूले व्यक्तिगत रुपमा गर्न सक्ने आफ्नो कम्प्लेक्समा व्यबसाय गर्ने व्यबसायीलाई राहतकालागि भाडा छुट गरिएको बताउँदै व्यबसायीलाई सहुलियत प्रदान गर्न समेत आम रुपमा आह्वान गर्नुभएको छ ।sansarpost

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी