मुक्तिनाथ बैकले शैक्षिक समाग्रि वितरण गर्यो

८ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवल ८ असार । सरकारले कोरोना भाइरसको महामारीको जोखिमन्युनीकरण गर्नका लागि लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न नागरिकहरुलाई वित्तीय संस्थाहरुले पनि राहात वितरणलाई जारी राखेका छन् । यसैक्रममा दैनिक ज्यालादारीमा कामगर्ने मजदुरहरुलाई मुक्तिनाथ विकास बैंकले लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्रीवितरण गदै आइरहेको छ ।

सोहि कार्यक्रम अनुशार मुक्तिनाथ बैंकको क्षेत्रिय कार्यालय बुटवलले रुपन्देहीको सियारी गाउपालीका वडा नं ६ बर्दहवामा शैक्षिक समाग्री हस्तान्तरण गरेको छ । सो स्थानमा रहेको दुर्गा देबी आधारभुत बिधालयमा अध्यानरत जेहन्दार तथा विपन्नबर्गका बिधार्थीहरुलाई पचास हजार रुपैया बराबरको शैक्षि समाग्रि वितरण गरिएको बैकले जनाएको छ । कापी कलम झोला तथा स्कुल डे«सहरु बितरण गरेको हो । उक्त सहयोग समाग्री बैंकका प्रदेश नं ५का प्रमुख गोबिन्द अधिकारी र स्कुल ब्याबस्थापन समितीका पदाधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । गविर तथा विपन्न वालवालिकाहरुलाई ति समाग्रि प्रदान गर्दा ठुलो राहत महसुस अभिभावकले गरेको विद्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया