बर्दघाटमा थप ३ जना कोरोना संक्रमित भेटिए

११ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


  1. असार ११। नवलपरासी । 

पश्चिम नवलपरासीको बर्दघाटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा बर्दघाटका तिन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले रेडियो परासीलाई जानकारी दिनुभयो । बर्दघाट वडा नम्बर ९ का १४ र २५ वर्षिय दुई पुरुष र वडा नम्बर एक का ४६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनिहरुको गत जेठ ३२ गते स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी पठाईएकोमा ११ औ दिनमा रिपोर्ट आएको हो । यस संगै पश्चिम नवलपरासीमा संक्रमितको सङख्या ८३ पुगको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव