रूपन्देही सेवा समाजको अमेरिकामा भच्र्युअल योगा

११ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


टेक्सस अमेरिका असार १० –बन्दाबन्दीका बीच रुपन्देही सेवा समाज टेक्सस अमेरिकाले भच्र्युअल योगा तालिम समापन गरेको छ ।
पतन्जली योगा समिति भैरहवाकी अध्यक्ष तथा योगा प्रशिक्षिका लता प्रधानले योगा प्रशिक्षण दिएकी थिइन् ।

झण्डै डेढ महिना चलेको भच्र्युअल योगा तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ ।

समाजका अध्यक्ष जगदीश प्रसाद न्यौपानेको अध्यक्षता, महासचिव युधिष्ठिर नेपालको संचालनमा भएको समापनमा योगा प्रशिक्षक दिपक प्रधान, समाजका सल्लाहकार सुरज भण्डारी लगायतले धारणा राखेका थिए ।

@nagarikaawaj

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु