सभापति शाह बाट घरमै पुगेर कांग्रेस का पुराना नेता महादेबि थारुको स्वास्थलाभको कामना

१२ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल । नेपाली कांग्रेसका नेता माननीय लेखा समीतीका सभापती भरत कुमार शाहले क्यानसरको रोग बाट ग्रसित महा देबि थारुको घर मा पुगेर स्वाथ्यलाभको कामना गर्नु भएको छ ।

त्यस्तै नेपाली कांग्रेस रुपन्देही का सह सचिब सुनिल मरासिनी जिल्ला सदस्य देबि कडेल, देबि राम रेग्मी, कन्चन ४ का वडा अध्यक्ष दुर्गा भण्डारी नेपाली कांग्रेस रुपन्देही का युवा नेता अर्जुन पौडेल लगायतले चौधरी लाई भेटेर स्वाथ्यलाभको कामना गरेका छन ।सभापति शाह बिकास निर्माण को साथै जनता को हर समस्या मा मतदाता कहाँ पुग्ने जन प्रतिनिधि को रूपमा परिचित छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे