सभापति शाह बाट घरमै पुगेर कांग्रेस का पुराना नेता महादेबि थारुको स्वास्थलाभको कामना

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसका नेता माननीय लेखा समीतीका सभापती भरत कुमार शाहले क्यानसरको रोग बाट ग्रसित महा देबि थारुको घर मा पुगेर स्वाथ्यलाभको कामना गर्नु भएको छ ।

त्यस्तै नेपाली कांग्रेस रुपन्देही का सह सचिब सुनिल मरासिनी जिल्ला सदस्य देबि कडेल, देबि राम रेग्मी, कन्चन ४ का वडा अध्यक्ष दुर्गा भण्डारी नेपाली कांग्रेस रुपन्देही का युवा नेता अर्जुन पौडेल लगायतले चौधरी लाई भेटेर स्वाथ्यलाभको कामना गरेका छन ।सभापति शाह बिकास निर्माण को साथै जनता को हर समस्या मा मतदाता कहाँ पुग्ने जन प्रतिनिधि को रूपमा परिचित छन ।