बुटवलको आकाशमा देखिन थाले सलह किराको हुल

१३ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


रुपन्देही– बुटवलमा शनिबार दिउँसो फाट्टफुट्ट देखिएको सहल अपराह्न भएपछि हुल देखिन थालेको स्थानीयले बताएका छन् ।बुटवलको आकाशमा अहिले सलह किराको हुल उडिरहेको देख्न थालिएको स्थानीयले बताएका हुन् ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि भारतीय सीमा क्षेत्र हुँदै हुलका हुल सलह किराले आकाश ढाकेको बताए । उनका अनुसार केही सलह दक्षिण हुँदै उत्तर दिशामा गएका छन् भने केही आकाशमै मडारिएका छन् ।भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही जिल्लामा पनि सलह पसेका हुन् । शनिबार बिहान भैरहवा, रोहिणी, ओमसतिया र देवदह क्षेत्रमा सलह कीरा देखिएका थिए खबरहब  हेर्नुहोस भिडियो

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण