लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु

१४ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु भएको छ।श्योक नदीमा डुबेर उनीहरुको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा नायक सचिन मोरे र लान्स नायक सलीम खान रहेका छन् ।

पुल निर्माणको संलग्न रहेका उनीहरु नदीमा डुबेको बताइएको छ । १५ जूनमा भएको चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा सोही क्षेत्रमा २० भारतीय सैनिक मारिएका थिए ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला