गोर्वद्धन पुजाको दिन बाउन्न कोटि राष्ट्रिय गौँ सेवा समितिद्धारा विशेष गोवद्र्धन परिक्रमा र गाई पुजन कार्यक्रम गरिने

प्रकाशित मिति:

हिन्दु धर्ममा गाईलाई माता भनेर चिनिन्छ र तिहारमा गाई अर्थात लक्ष्मिमाता भनेर पुजिन्छ ।  प्राप्त हुने हुदा सवैले पुण्यकार्यमा सरिक हुन गौँ सेवा समितिका संरक्षक गणपति चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

भण्डै ३ विगाहा क्षेत्रफलमा रहेको गौशालामा ५३ वटा गाई ,गोरु तथा बाच्छीहरु रहोको समितिका अध्यक्ष टिकाराम पाण्डे बताउनुभयो । कात्तिक २२ गते गोवद्र्धन पुजाको दिन सञ्चालन हुने विशेष कार्यक्रम विहान ७ वजे देखि विभिन्न पुजाआजको साथै १ हजार ८ स्वामी विवेकान्द सरस्वती जि महाराजबाट सत्संङ्ग र प्रवचन साथै भजन कृतन समेत हुने गौँ संरक्षण समितिले जनाएको छ ।