लकडाउन खुकुलो भएसँगै खुल्न थाले रेस्टुरेन्ट

१६ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असार १६ स् कोरोना भाइरसको महामारीबीच गरिएको लामो लकडाउनले बन्द रहेका काठमाडौंका रेन्टुरेन्ट पुनः खुल्न थालेका छन्। साँझपख रेन्टुरेन्ट तथा क्याफेहरुमा चलहपहल हुन थालेको छ।

सरकारले गत चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनले रेस्टुरेन्ट पनि बन्द रहेका थिए। असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै शहर बजारमा चहलपहल बढ्दै गएको छ।

मानिसको आवतजावत बढ्न थालेसँगै रेस्टुरेन्ट तथा क्याफे पनि खुल्न सुरु गरेका हुन्। लकडाउनले घरमै थुनिएका सर्वसाधारण विस्तारै रेस्टुरेन्टमा देखिन थालेका छन्।

@kathmandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…