भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित

प्रकाशित मिति:

भारतमा कोरोना भाइरस ९कोभिड–१९० को संख्या ५ लाख ६६ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १८ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।भारतमा हालसम्म १६ हजारभन्दा बढीको कोरोना संक्रमणपछि मृत्यु भएको छ । यस्तै ३ लाख ४७ हजार ८ सय जना निको भएर घर फर्किएका छन् ।

एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमित भेटिएको देश भारत हो । भारतमा पछिल्लो समय तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।खबरहब