विमान निर्माता कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्ने

प्रकाशित मिति:

्काठमाडौं । विमान निर्माता युरोपेली कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्ने योजना अघि सारेको छ। बीबीसीका अनुसार कोरोना संकटबाट पर्ने असर न्यूनीकरण गर्न रोजगारी कटौतीको योजना अघि सारिएको हो।

विशेषगरी बेलायतमा १ हजार ७ सय र जर्मनी, स्पेन तथा अन्यत्र गरी उक्त संख्यामा रोजगारी कटौती हुनेछ। द युनाइट युनियनले भने कम्पनीको कदमको विरोध गरेको छ। एयरबसले विश्वभर १ लाख ३४ हजारलाई रोजगारी दिएको छ।

@radionrn