विस्कनसिन को प्रतिनिधित्व गर्दै अमेरिकाबाट UND नेपालको सल्लाहकारमा राज कुमार हमाल मनोनीत

प्रकाशित मिति:

काठमाडौ, उपरोक्त सम्बधमा देश बिकासका लागि एकता ग्ल्म् नेपालले अमेरिकाको प्रमुख सल्लाहकारहरु सँग बैठक बस्यो र उक्त बसेको बैठक बाट अमेरिकाको लागि सल्लाहकारहरु थप्ने क्रममा यस पटक लामो समयदेखि अमेरिकाको विस्कनसिन राज्यमा बस्दै आउनु भएका र त्यहाँका संघ( संस्थाहरु को सामाजिक कार्यहरुमा अग्रजको भूमिका खेल्दै आउनु भएका युवा ब्यक्तित्व श्री राज कुमार हमाल ज्युलाई अमेरिकाको लागि अन्तरराष्ट्रिय सल्लाहकारमा मनोनित गरिएको छ |

दुर्गम ठाउमा हुर्केर पनि अमेरिका बस्तै आउनु भयका हमाल यक समाजसेवी ब्यक्ती पनि हुनुहुन्छ |

@Harpalkokhabar