लघुचलचित्र थ्री फन्टुसको फस्टलुक सार्बजनिक

प्रकाशित मिति:

सुदिप गौतम। हास्य विधामा रहेर निर्माण गरिएको लघु चलचित्र थ्री फन्टुसको फस्टलुक सार्बजनिक गरिएको छ । तिनजना युवाबिचको कथालाई उक्त लघुचलचित्रमा देखाउन खोजिएको छ ।यसको अर्को सिरिज पनि बुटवलमा धमाधम छायांकन गरिरहको निर्देशक शिब आचार्यले बाताए ।उक्त सिरिजमा नया नया कलाकारहरुलाई अवसर पनि दिएको पस्तुत कर्ता बसन्त राना ” रंगिला “ले बताए ।

उक्त लघु चलचित्रको कथा सुदन गौतम ले लेखेका छन ।चलचित्रमा बसन्त राना “रंगिला “साकार श्रेष्ठ ,कुमार सारु,भूम लाल श्रेष्ठ,भावना लम्साल लगायतका कलाकारको अभिनय रहेको छ ।उक्त सिरिजलाई बसन्त राना र कुमार सारुले मिलेर निर्माण गरेका हुन् ।भने छायांकन र सम्पादन दीपक परियारले गरेका हुन। यस्तै उक्त चलचित्रमा रचना गौतमको शृंगार रहने छ। उक्त सिरिजको रेकर्ड कार्य स्टुडियो मेघाहर्जमा गरिने बताईएको छ ।