‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता

२२ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया
23 Shares


काठमाडौं,  कोरोना नियन्त्रणमा प्रभावकारी व्यवस्थापन गर्न माग राख्दै जारी ‘इनअफ इज इनअफ’ अभियानमा कांग्रेस सांसद अभिषेक प्रताप शाहसहित १४ जना सामाजिक अभियन्ताहरुले समर्थन जनाएका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुले अभियानमा समर्थन जनाएका हुन्। ‘महामारीको प्रभाकारी व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गर्ने अभियानको उद्देश्य संवेदनशील र सान्दर्भिक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै शिलशिलामा अभियान्ता ईः र पुकार बम खाना र पानीबिना ११ दिन यता सत्याग्रहमा छन्। अभियानका माग र वार्ताप्रति सरकार गम्भीर नदेखिनु चिन्ताको विषय बनेको छ।’

सांसद शाहसहित १४ जना सामाजिक अभियान्ताहरुले अभियानको माग अविलम्ब पूरा गर्न सरकारसँग माग समेत गरेका छन्। ‘अभियान्ता ईः र पुकार बमको स्वास्थ्य स्थितिलाई समेत मध्यनजर गर्दै अभियानका जिम्मेवार मागहरु अबिलम्ब सम्बोधन गर्न सरकारलाई आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

@kathmaqndupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मदानेमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईँलाई स्वागत !
  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि