अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

२३ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
116 Shares


काठमाडौं / ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ४३८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ६८५ पुगेको छ ।

मंगलबार बिहानसम्म १ लाख ३२ हजार ९५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।कुल संक्रमितमध्ये १३ लाख १० हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ९६ हजार ८४ जनामध्ये १६ हजार जनाको अवस्था गम्भीर रहेको छ ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि
  • सर्वसाधारणले अव आइपीओ न्यूनतम ५० कित्ता पाउने