चीनमा विद्यार्थी सवार बस दुर्घटना २१ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – चीनमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।परीक्षा दिने विद्यार्थी बोकेको बस कुसाओँ प्रान्तको एन्शुनमा एउटा तालमा खसेको हो ।

बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको बताइएको छ । सो बसमा विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी रहेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।खबरहब