तामाको भाडा र औठी प्रयोग गर्नुका १० फाइदा

२४ असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


हिन्दु धर्ममा तीन धातु अर्थात सुन, चाँदी र तामालाई पवित्र मानिएको छ ।पूजापाठसहित धार्मिक काममा पनि यी धातुको प्रयोग गर्नु भनिएको छ । हिन्दु धर्म र ज्योतिषशास्त्र भित्र नौवटा ग्रह रहेको उल्लेख छ ।ज्योतिष शास्त्रमा हरेक ग्रहको दोष निवारणका लागी फरक फरक धातुको ग्रहण गर्नुपर्दछ ।ग्रहका राजा सुर्य हुन् भने सुर्यको धातु तामा हो । तसर्थ मानिसहरु तामाको औंठी लगाउने गर्दछन् । तामाको औठी लगाउँदा यी फाइदा मिल्दछ

१। तामाको औठी धारण गर्दा सूर्यका साथै मंगलको अशुभ असर पनि कम ह्न्छु ।

२। यसले सूर्यको बल बढाउँछ साथै परीवारलाई सूर्यको कृपा प्राप्त भई मानसम्मान पाइन्छ ।

३। कुण्डलीको सूर्य दोष हटाउन सुर्यको औंला अर्थात् अनामिकामा यो औंठी लगाउनुपर्दछ ।

४। तामाको औंठी धारण गर्दा यसको औषधीय गुण शरीरले प्राप्त गर्दछ ।

५। तामाको औठीं लगाउँदा यसले रगत सफा गर्नमा समेत मद्दत पुर्याउँछ ।

६। तामाको भाडाँमा राखिएको पानी पिउनु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ ।

७। यसको धारणको प्रभाव पेटसम्म पुग्दछ र पेटको रोग लाग्ने संभावना कम हुन्छ ।

८। तामा औंलामा लगाउँदा यसले छाला चम्किलो हुन्छ ।

९। आयुर्वेद अनुसार तामाको भाँडोको प्रयोगले रोगप्रतिरोधक क्षमता बढाउँछ ।

१०। अन्य धातुको भाडाँमा भन्दा तामाको भाडाँमा बाहिरी किटाणुको प्रभाव कम हुन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग