नवनियुक्त आईजीपी थापाले लगाए दर्ज्यानी चिन्ह

प्रकाशित मिति:

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह र्ज्यानी चिन्ह ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । बिहीबारबाटै आईजीपी थापाले पदभार सम्हाल्नुभएको छ ।

@Radionrn