लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ पदस्थापन

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
0 Shares


बुटवल । लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ पदहस्तान्तरण कार्यक्रम सनिवार एक कार्यक्रम विच बुटवलमा सम्पन्न भएको छ ।वर्ष २०१९÷२०का अध्यक्ष सन्तोष खरेलले वर्ष २०२०÷०२१का अध्यक्ष केशव पराजुलीलाई पद हस्तान्तरण गरेका थिए भने कार्यवाहक सचिव अनुप थापाले वर्ष २०२०÷०२१का सचिव अमृत वस्याललाई माईन्युट हस्तारण गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष एवं लायन्स डिस्टिक डिपार्टमेन्ट चिफ कमल थापा क्षेत्रीले क्लवको गतिविधिलाई सामाजिक सेवासंग जोडेर लैजान सुझाव दिए । उनले लायन्स अभियानमा लियोको महत्वपूर्ण भूमिका रहेको बताउदै भूमिकालाई अझै वढाउनु पर्ने बताए ।

कार्यक्रममा लायन्स क्वल अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष यदुमणी पोख्रेलले लायन्स र लियो मिलेर क्वलको सामाजिक कार्यलाई अझै उचाईमा लैजान सकिने बताए । लियोका अध्यक्ष पराजुलीले क्लबले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गरेको बताउदै आगामी कार्ययोजनामा स्वास्थ्य शिक्षामा क्वलले प्राथमिकता दिने प्रतिवद्धता जनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मदानेमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईँलाई स्वागत !
  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि