राजपुरमा जलीय जैविक विविधता संरक्षण समुह गठन

२८ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
22 Shares


तिर्थराज ज्ञवाली – असार २८, राजपुर देउखुरी दाङ , राजपुर गाउँपालिकाको वडा नं ७ मा जलीय जैविक विविधता संरक्षण समुह गठन गरिएको छ । श्री भयारथान समुदायीक वन उपभोक्ता समिति बन्कट्टीको आयोजनामा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङ्गको प्रविधिक सहयोग तथा राजपुर पाउँपालिका बडा नं। ७ को समन्वयमा जैविक विविधता संरक्षण समुह गठन गरिएको हो ।राजपुर गा।प। वडा नं। ७ बन्कट्टीमा राप्ती नदीको जलिय जैबिक बिबिधताका चुनौतीहरुलई न्युनिकरण गर्ने दिगो तरीकाले माछाको उपयोग गरी बिनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागी समुह गठन गरिएको फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिनु भएको छ ।

भयारथान सामुदायिक बनका अध्यक्ष चेव बहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं। ७ कादवडा अध्यक्ष भीम बहादुर खड्का, मिश्री लाल गुप्ता ,नीमा वली चित्र बहादुर बस्ने राम बरण लगायतको सहभागीता रहेको थियो ।श्री भयारथान जलीय जैविक विविधता संरक्षण समुह मिश्री लाल गुप्ता को अध्यक्षतामा २० सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्ष चित्र बस्नेत, सचिव सुसिला भण्डारी, कोषाध्यक्ष दिलबहादुर भण्डारी र सदस्यमा निमे कुमाल सौर्य कुमाल, धनिसारा नेपाली फाटाली, मदन नेपाली, पार्वती कुमाल, विरवल चौधरी, ठाकुर प्रसाद कवर, कर्ण बहादुर खड्रका, बेद कुमार भण्डारी, ज्ुाठी कुमारी नेपाली, सिता कुमाल, निर्मला नेपाली फाटाली, मनिकला कुमाल, धन बहादुर नेपाली, भिमा कवर, पुजा नेपाली रहनु भएको छ । श्री भयारथान जलीय जैविक विविधता संरक्षण समुहको सल्लाहाकारमा भीम बहादुर खड्का, चेत बहादुर वली, मदुसुदन पुन, बिष्णु के। सी, चेत बहादुर वली रहुन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मदानेमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईँलाई स्वागत !
  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि