अमिताभ बच्चनलाई अस्पतालमै राखिने

३१ असार २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया
165 Shares


काठमाडौं, असार ३१ – कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका बलिउड अभिनेता अमिताभ बच्चन परिवारको स्वास्थ्य सामान्य रहेको जनाएको छ। समाचार संस्था पीटीआईका अनुसार अमिताभको मुम्बईको नानावटी अस्पतालमा उपचार भइरहेको छ। उनलाई उपचारका लागि आवश्यक सबै उपाया अपनाइएको छ।उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तर, उमेरका कारण उनलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ।उनका छोरा अभिषेकलाई पनि नानावटी अस्पतालकै आइसोलेसनमा राखिएको छ।

स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। अभिषेकलाई भने सेल्फ आइसोलेसनमा बस्ने गरि डिस्चार्ज गर्ने तयारी गरिएको जनाएको छ।अमिताभ र अभिषेकसँगै ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई पनि कोरोना देखिएको छ। उनीहरुको उपचार भइरहेको अस्पतालबारे भने धेरै खुलाइएको छैन। उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाएको छ।अमिताभ परिवारले बस्दै आएको जलसा भवनलाई स्यानिटाइज गरिएको छ। तत्काल कसैलाई पनि त्यहाँ जान दिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मदानेमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईँलाई स्वागत !
  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि