सप्तरङी कला केन्द्रले देउसी भैलो कार्यक्रम गर्ने !

प्रकाशित मिति:

कात्तिक २० बुटवल ।
“नेपाली कला र संगितमा समर्पित” सप्तरङी कला केन्द्रले समाजमा लुकेका र लोभ भई जान सांस्कृतिक कार्यक्रम स्वरुप देउसी भैलोको आयोजना गर्ने भएको छ । रुपन्देहीमा रहेका मिर्गौला पीडित सहयोगार्थ स्वरुप उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक अर्जुन गुरुङले बताए ।

उनले देउसी भैलो कात्तिक २१ देखी रुपन्देही क्षेत्र वरपर उक्त कार्यक्रमको आयोजना गरेको बताए ।
साथै उनले उक्त कार्यक्रमको लागि समस्त रुपन्देही बासिमा सहयोगअको अपिल समेत अपेक्षा गरेका छन ।

थप समाचार