रोटरी लुम्विनी स्टारद्वारा वृक्षारोपण

४ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल, ४ साउन । रोटरी क्लव अफ लुम्विनी स्टार र रोट्¥याक्ट क्लव अफ लुम्विनी स्टारको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम भएको छ । दुवै क्लवले बुटवलको निलकण्ठ बाबा धाम बुटवलको परिषरमा दुई दर्जनबढी फलफुलका विरुवा रोपेका हुन् ।

क्लवका अध्यक्ष बालकृष्ण पाण्डेयको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा निलकण्ठ बाबा धामका उपाध्यक्ष चुरामणी पौडेल, चार्टर्ड प्रसिडेण्ट यादवप्रसाद भण्डारी, क्लवका संस्थापक अध्यक्ष विमल ढकाल लगायतले क्लवको रचनात्मक कार्यक्रम अन्तरगत धामको खाली जग्गामा वृक्षारोपण गरिनु उदाहरणीय कार्य भएको बताउनुभयो । रोटरियन विक्रम क्षेत्रीको संचालनमा कार्यक्रम भएको थियो । वर्ष २०२०र२१ लाई युवा सशक्तिकरण र सामुदायिक सचेतनामुलक अभियान वर्षका रुपमा कार्यक्रम गर्ने क्लवले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु