टीकटकमा भाइरल बन्दै श्रीधर, मिसन र प्रियाको तीज गीत : सल्कियो (भिडियो सहित)

१२ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


इज्जत कँडेल, बुटवल |  हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अवसरमा कलाकारिता क्षेत्रमा चर्चा कमाउनसफल बहुप्रतिभाका धनि कलाकार श्रिधर अधिकारी , गायक मिसन मगर,र बहुचर्चित ,लोक प्रिय गायिका प्रिया भण्डारीको आवाजमा अघिल्लो बर्षहुरुमा झै यो बर्ष पनि मैलिक तिज गित सल्कियो बजारमा आएको छ । जस्मा स्वर श्रिधर अधिकारी,मिसन मगर, प्रिया भण्डारी रहेको छ भने लय श्रिधर अधिकारीको रहेको छ यसै गरी शब्द बिमल अधिकारी९भाई० को रहेको छ भने गीतको थेगो निर्माण श्रिधर अधिकारीले गरेको छन् , यसै गरि गीतमा अभिनय बुटवलमा सन्चालन भईरहेका विभिन्न फेसन सो मा विभिन्न टाईटल जित्न सफल सुरज पोखरेल,रोसन नेपाली ,सबिना शाहि ठकुरी,अस्मिता बिश्वकर्मा र यम पाण्डेको रहेको छ । भिडियोको काम निहारिका फिल्मस् बुटवलले गरेको छ भने गीतको निर्देशन मोफसलका चर्चित निर्देशक दिपक श्रेष्ठले गरेका छन् । उक्त गीत अहिले टीकटकमा भाइरल भइरहेको छ ।
उक्त गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला

फेसबुकबाट तपाईको प्रतिक्रिया