नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा समस्या !

२१ कार्तिक २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


कात्तिक २१ बुटवल । नेपाल टेलिकमको पोस्टपेड मोवाईलमा सेवामा समस्या आएको छ । नेपाल टेलिकमका अनुसार सिस्टममा आएको खराबीका कारण समस्या आएको हो ।

पोष्टपेड मोवाइल सेवाग्राहीका अनुसार बुधबार १० बजेदेखि पोस्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने गरेकोे छ ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार समस्या समाधान हुन केही घण्टा लाग्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया