निहारिका फिल्मसको प्रस्तुतिमा तीज गीत चिनो बजारमा ( भिडियो सहित )

१३ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
53 Shares


इज्जत कँडेल
बुटवल, निहारिका फिल्म्सको प्रस्तुतीमा आदित्य भण्डारीको शब्द र होमनाथ कुवरको सङ्गीतमा तीज गीत ुचिनोु बजारमा निकालिएको छ। युवराज भण्डारी र बन्दना भुसालको आवज रहेको उक्त तीज गीतलाई दीपक श्रेष्ठले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन योगेश शाक्यले गरेका हुन्। मोहन, मेनुका, पवित्रा र आकशद्वारा अभिनीत उक्त भिडियोमा श्रीङ्गार मनु श्रेष्ठद्वारा गरिएको हो। उक्त भिडियोमा विशेष सहयोग अङ्किता भण्डारी को रहेको छ।
विशेष सहयोगीहरुस् सहीत गणेश भण्डारी, शान्ता ज्ञवाली, पवित्रा सुवेदी, मुकुन्द ज्ञवाली, नारायाण ज्ञवाली, हरि मणि भण्डारी र सुर्य मणि भण्डारी।
निहारिका फिल्म्सको प्रस्तुती तीज गीत चिनो लाई सफल्ताको शुभकामना ।

फेसबुकबाट तपाईको प्रतिक्रिया