काठमाडौको कमलादीबाट १५ किलो सुन बरामद

१३ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन १३ महानगरीय प्रहरी परिसर काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ। अवैध रुपमा भित्र्याएर लुकाइ छिपाइ राखेको अवस्थामा उक्त परिमाणको सुन बरामद भएको परिसरका एक प्रहरीले जानकारी दिए।

प्रहरी परिसरका प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार मंगलबार बिहान प्रहरीले सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको छ। उनले मध्यान्न १२ः ३० बजे पत्रकार सम्मेलन गरी वास्तविकता बाहिर ल्याउने बताए।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या