नेपाल सुन-चाँदी व्यवसाय महासंघको अध्यक्षमा बिकाश शारडा निर्बिरोध चयन

१५ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


महेश सिंह सिरहा १४ श्रावण – सिरहाको लहानमा नेपाल सुन-व्यवसाय महासंघले ७ औं साधारणसभा धुमधामको साथ सम्पन्न गरेको छ । साधारणसभाले अगामी कार्यकालको लागि सर्वसहमतीले ११ कार्य समिति सदस्य समेत चयन गरेका छ्न । नेपाल सुन-चाँदी व्यवसाय संग आबद्ध बिकाश शारडा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन ।

निर्वाचित शारडा विभिन्न संघ संस्थाको बिगतमा पनि प्रमुखको जिम्मेवारी समालदै आएका हुन् । शारदा नेपाल सुन चाँदी व्यवसाय महासंघ प्रदेश कार्य समिती का प्रदेश सदस्य समेत रहेका छन्। शारदा धार्मिक र सहयोगि ब्यक्ती र समाजसेवी हुन् । बिकास बिगतको बर्षहरुमा मठ ,मन्दिर र धार्मिक कामहरुमा आर्थिक सहयोग समेत गरेका हुन । सिटी जेसिज लहानका नब निर्वाचित अध्यक्ष वसन्त साहले दिएको जानकारी अनुसार सानै उमेर देखि नै ब्यापारमा लागेका बिकास आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका शाहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु