‘गोर्खे’ को सिन्की अचारमा अन्जलीको यस्तो अवतार देखियो (भिडियोसहित)

प्रकाशित मिति:

काठमाडौं, २१ कात्तिक । फिल्म ‘गोर्खे’ को गीत सार्वजनिक भएको छ । हरी लामाको प्रस्तुतिमा बनेको फिल्मको ुसिन्की अचारु बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा फिल्मका कलाकार रबिन्द्र प्रताप सेन र अञ्जली अधिकारी फिचर्ड छन् । गीतमा अन्जु पन्त र आरसी रिमालको स्वर छ। सन्तोष ढकाल निर्देशित फिल्ममा हिमाल केसीको द्वन्द र मित्र डि गुरङको सम्पादन छ ।