काँग्रेस वरिष्ठ नेता पौडेल द्वारा बकर इदको शुभकामना

प्रकाशित मिति:

काठमाडौंँ १७ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बकर–इद (इदुलजोहा) काअवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीदाजुभाइतथादिदीबहिनीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक शुभकामनाव्यक्तगर्नुभएको छ ।

वरिष्ठ नेतापौडेलले इस्लाम धर्मावलम्बीहरुको महान चाड बकर इदकाअवसरमाआजएक शुभकामना सन्देश जारी गर्दै सो धारणा व्यक्तगर्नुभएको हो । “विभिन्नजातजाति, भाषाभाषी, धर्म, संस्कृति र परम्परा रहेको हाम्रो देशमा यस पर्वले एकापसमा सद्भाव, मेलमिलाप र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकताको भावनामजबुतबनाउनउत्प्रेरणाा दिनेछ, साथै राष्ट्रिय एकतालाई बलियो बनाउँदै आर्थिकरुपमा समृद्ध नयाँ नेपालनिर्माणमा समेत थप प्रेरणा दिने मैले विश्वास लिएको छु”, वरिष्ठ नेतापौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।