पिडामा परेका हरुको सहयोगी वन्दै सांसद मल्ल

१७ श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


स्याड्जा । नेपाली कांग्रेस वाट निर्वाचीत गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल पिडामा परेका हरुको सहयोगी वन्दै आउनु भएको छ । विभिन्न समयमा वाढी पहीरो तथा आगलागी मा परेका तथा विभिन्न कारणले दुखमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

केही समय अगाडि गल्याङ  नगरपालीका वडा नं १० मा अविरल वर्षाका कारण पहीरो जादा ५२ वर्षीया माया शारुको मृत्यु भएको थियो भने ५ घर पुर्ण रुपमा क्षती भएका थिए । सांसद मल्लले पहीरो गएको स्थानमै पुगेर परीवारजनलाई १५ हजार सहयोग गर्नु भएको छ । त्यस्तै नेपाली कांग्रेस गल्याङ नगरपालिका नगर समीतीले पनी तेहीस हजार चार सय पचास रुपैया सहगोग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे