काठमाडौंमा भूकम्पको धक्का
२१ श्रावण २०७७, बुधबार ० बिचार / प्रतिक्रिया

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार आज अपराह्न साढे चार बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो । मंगलबार राति पनि भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलवार २।७ म्याग्निच्युटको भूकम्प गएको जनाएको थियो । थप विवरण आउन बाँकी ।@khabarhub
फेसबुकबाट तपाईको प्रतिक्रिया