काग्रेस नेता ई दिपेन्द्र क्षेत्री द्धारा खेलकुद सामाग्री सहयोग

२५ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


खेलका माध्यमवाट सामाजको परीवर्तन सम्भव छ भन्ने सोच भएको नेपाली कांग्रेसका युवा नेता ई दिपेन्द्र क्षेत्रीले वालिड् वडा नं ११ मा रहेका क्लबहरु १ सिद्दबाबा युवा क्लब, तितापानी २ नवोदय युवा क्लब, प्रितिप लाई प्रति क्लब लाई २ थान भलिबल, १ थान भलिबल नेट गरी ४ र , २ वटा भलिबल नेट प्रदान गर्नु भएको छ ।

ईन्जिनियर दिपेन्द्र क्षेत्री नेविसंघ स्याड्जा, काठमाण्डौं सम्पर्क समितिका अध्यक्ष पनि हुन्। युवाहरु लाई खेलकूद मा संग्लन रहे विसंगतिबाट टाढा रहने र स्वस्थ मस्तिस्कको सोच स्वस्थ्य र फलदायी पनि रहने मा जोड दिनुभयो ।खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा सिद्दबाबा क्ल्बका अध्यक्ष बुद्द बहारदुर कुँवर , नवोदय क्ल्बकाक सचिव राजु वि।क , युवा व्यवसायी शिव पंगेनी गोरे,तरुण दल नेताहरु विशाल पंगेनी, संभव अर्याल, सागर थापा वडा ११ का कांग्रेस युवाहरु भोजराज क्षेत्रीभोला, लक्ष्मण कुँवर , रमेश विश्वकर्मा, लक्ष्मण रेग्मी लगायतको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु