सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

२८ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन २८ : प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा गरिएको परीक्षणमा श्रेष्ठलाई बुधबार संक्रमण पुष्टि भएको हो।

इटहरीमा बस्दै आएकी श्रेष्ठले स्वास्थ्यमा समस्या देखिएपछि शनिबार स्वाब परीक्षणको लागि दिएकी थिइन्। बुधबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। प्रदेश १ मा कुल एक हजार पाँच सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण