काठमाडौमा थप एक कोरोना संक्रमितको मृत्यु

२८ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन २८ । ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ। कैलाली घर भएका ७७ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

दम तथा मुटुका रोगी रहेका उनलाई २६ गते राति त्रिवी शिक्षण अस्पतालले किष्ट अस्पताल रेफर गरेको थियो। अस्पतालमा मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मृत्युपछि स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट